Logo
Logo

Tag: गार्डमाथि गोली प्रहार

सिटिजन्स बैंकमा लुटपाट, गार्डमाथि गोली प्रहार

दृष्टि संवाददाता

काठमाडौं । लुटेरा समूहले सोमबार मोरङको धनपालथान गाउँपालिस्थित कर्सिया बजारमा रहेको सिटिजन्स बैंक लुटेको छ । लुटेरा समूहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विस्तृत पढ्नुहोस