काठमाडौं । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलनको जारी बन्द सत्र आन्तरिक विवादले नयाँ नेतृत्व चयन नगरेरै अनिश्चितकालसम्मका लागि स्थगित भएको