काठमाडौं । औषधि व्यवस्था विभागले गुणस्तरहीन औषधि खरिद-बिक्री नगर्न अस्पतालका फार्मेसीहरूलाई निर्देशन दिएको छ । कतिपय अस्पतलका फार्मेसीबाट बिक्री–वितरण हुने औषधिको गुणस्तरबारे विभागमा गुनासो आएको