गुल्मी । गुल्मीमा लिची उत्पादनमा कमी आएको छ । लिचीका लागि प्रसिद्ध मानिने रुरुक्षेत्रमा उत्पादन घटेको हो । यहाँको लिची बुटवललगायतका शहरमा बिक्री गर्ने गर्थे