काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठको अनावश्यक हस्तक्षेपका कारण नेपाल प्रहरीमा व्यापक असन्तुष्टि बढेको छ । यसले प्रहरी संगठनमा दीर्घकालीन असर पर्ने विश्लेषण हुन थालेको छ