काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ईपीएस कार्यालयका प्रतिनिधिको गैरजिम्मेवार प्रवृत्तिले बालकुमारी घटना घटेको बताएका छन् । सोमबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा