काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेको छ । आइतबार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट प्रजिअसहित केही कर्मचारीको सरुवा गरेका