काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महाशाखामा पदस्थापन भएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर राना हाजिर नहुँदै फर्काइएको छ । अख्तियारका पदाधिकारीहरुले नै आपत्ति जनाएपछि