काठमाडौं । मिटरब्याज पीडितहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठविरूद्ध काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले मंगलबार गृहमन्त्री श्रेष्ठविरुद्धमा नाराबाजी गर्दै उनको राजीनामाको माग समेत गरेका छन् ।