काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । गृहमन्त्रालयमा उनीहरुबीच करिब ४५ मिनेट विविध विषयहरूमा छलफल भएको