काठमाडौं । गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मत बहादुर रावल(कैलाली) नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार मन्त्रालयको सिफारिसमा रावललाई महाप्रबन्धक पदमा नियुक्त गर्ने