Logo
Logo

गोरखापत्रको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त


0
Shares

काठमाडौं । गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मत बहादुर रावल(कैलाली) नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार मन्त्रालयको सिफारिसमा रावललाई महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले यसबारे जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्