त्रिशूली । माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटसहित आसपासका जिल्लामा गोरु जुधाउन लागिएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका-३ तारुका चन्दनीमा २८ हल, विदुर नगरपालिका-१० रसुवासँगको सङ्गमस्थल