काठमाडौं । सिन्धुलीमा गोली लागेको अवस्थामा एक युवक मृत भेटिएका छन् । गएराति घ्याङलेख गाउँपालिका–१ पिउरीखोला जंगलमा २२ वर्षीय आशमान तामाङ मृत फेला परेका हुन्