एजेन्सी । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले आफूमाथि बन्दुकधारीले चार पटक गोली हानेको करिब दुई महिनापछि मङ्गलबार काममा फर्किएको बताएका छन् । मध्य स्लोभाकियामा एक सरकारी