काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पशुपति गौशाला धर्मशालाको विवादको विषयमा यथार्थ अध्ययन गरी प्रतिवेदन पेश गर्न छ सदस्यीय समिति गठन गरेको छ ।