काठमाडौं । रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक एलपी ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । भारतको रक्सौलबाट एलपी ग्यास बोकेर