काठमाडौं । दैलेखको गुराँस गाउँपालिका–४ तालपोखरीमा ग्यास सिलिन्डर बोकेको मालबाहक मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट दैलेखतर्फ जाँदै गरेको मनकामना ग्यास