गलेश्वर । सडक, सञ्चार, शिक्षा र स्वास्थ्यको पहुँचसँगै म्याग्दीका दुर्गम ग्रामीण वस्तीमा पछिल्लोसमय रौनक छाएको छ । सहजरूपमा आफ्नै गाउँघरमै ती सुविधा प्राप्त हुँदै गएपछि