काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया मेट्रो अस्पताल प्रालिबीच अस्पतालले प्रदान गर्ने सेवाहरूमा बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता भएको छ