काठमाडौं । ‘सबैका लागि बैंक’ भन्ने मूलनारासहित २०६३ सालमा स्थापना भएयता ग्लोबल आईएमई बैंकले उत्कृष्ट बैंकिङ सेवा र अब्बल नतिजालाई आत्मसात् गर्दै अघि बढिरहेको छ