काठमाडौं । नेपालमा चौतर्फी आलोचना खेपिरहेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विदेशमा भने तारिफ पाएका छन् । अर्थतन्त्रलाई ट्रयाकमा ल्याएको भन्दै गभर्नर अधिकारीको बरियतामा