काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थीहरु घर फर्किन थालेका छन् । युनिभर्सिटीको होस्टलमा बुटवलकी प्रकृति लम्सालको मृत्युपछि कलेज