काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्यका लागि गोरखा-२ बाट मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवार सिफारिस भएका छन् । गुरुङलाई नेकपा (एमाले) उम्मेदवार सिफारिस गरिएको हो