किमाथाङ्का । सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ–घोङ्गप्पा सडक निर्माण सम्पन्न गरि नेपाली सेनाले हस्तान्तरण गरेको छ । राष्ट्रिय गौरवको सो सडक नेपाली सेनाले निर्माण गरेको हो