काठमाडौं । रौतहटको चन्द्रपुरस्थित इलाका प्रहरी कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी गरी हिरासतमा रहेका १४ जना कैदीलाई भगाएका छन् । जेनजी पुस्ताको समर्थनमा बिहानैदेखि चन्द्रपुरमा प्रदर्शनमा उत्रिएका