काठमाडौं । चन्द्रागिरि नगरपालिकाका विभिन्न चारवटा वडालाई ‘बालश्रम मुक्त वडा’ घोषणा गरिएका छन् । बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने ध्येयका साथ