काठमाडौं । भ्रष्टाचारसम्बन्धी तहगत फैसलामा न्यायालयप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगको असन्तुष्टि रहँदै आएको छ । अझ विशेष अदालतले प्रमाण हुँदा पनि त्यसलाई बेवास्ता गरेको भन्दै