धनगढी । सुदूरपश्चिम प्रदेशको प्रमुख नाका गौरिफन्टमा नेपालीहरुले सास्ती भोग्नु परेको छ । रोजगारीका लागि भारत गएका नेपालीहरुले हरेक वर्ष चाडपर्वको बेला सस्ती भोग्दै आउनुपर्ने