काठमाडौं । काठमाडौंको चाबहिलमा एक काठ गोदाममा आगलागी भएको छ । प्रहरीका अनुसार चाबहिलको सरस्वतीनगरमा एक फर्निचर उद्योग र काठ गोदाममा आगलागी भएको हो ।