काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका चारवटा निर्माण कम्पनीलाई कालोचूचीमा राखेको छ । आज (बुधबार) सूचना जारी गर्दै प्रधानमन्त्री कार्यालय मातहतको खरिद कार्यालयले