काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । जेनजी आन्दोलनको बलमा भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीले चौथोपटक मन्त्रिपरिषद विस्तार गरेकी हुन्