काठमाण्डौ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुलाएको छ । वर्ग थपका लागि विभागले अनलाइन प्रणालीमार्फत आवेदन खुलाएको हो