काठमाडौं । चितवनमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी सुनवल नगरपालिका–८, जयगुडीका ६२ वर्षीय श्रीमान् गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय