काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरमा लागेको आगो आज बिहान ७ बजे पूर्णरुपमा निभाइएको छ । प्रहरीका अनुसार आज बिहान २ बजेदेखि निभाउन सुरु गरिएको