काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन जाँदैछन् । भरतपुर केन्द्रीय अस्पतालको ६८औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्न प्रधानमन्त्री चितवन आउन लागेका हुन् । सोक्रममा