चितवन । चितवन–२ स्थित भरतपुर महानगरपालिका वडा नम्बर ११ को नयाँ किरण माविमा मतदान पुनः सुरु भएको छ । सर्वदलीय बैठकपछि मतदान सुरू भएको हो