काठमाडौं । सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मिति घोषणा गरेसँगै राजनीतिक गतिविधि बढेको छ । प्रमुख राजनीतिक दलहरु आन्तरिक तयारीमा जुट्न थालेका छन्