कोरोना महामारीले देश आक्रान्त छ । देशका कुनै अस्पतालमा बेड खाली छैनन् । सबै अस्पताल संक्रमितले भरिभराउ छ । संक्रमित अस्पतालको बरण्डामा छटपाइरहेका छन् ।