काठमाडौं । तिब्बत एयरलाइन्सले आइतबारदेखि सियान-काठमाडौं रुटमा सिधा उडान पुनः सुरु हुने भएको छ । एयरलाइन्सले सूचना प्रकाशित गर्दै टिकट खरिदमा विशेष अफर ल्याएको हो