काठमाडौं । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले शनिवार देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले ‘पहेँलो स्तर’ को वर्षा सम्बन्धी चेतावनी जारी गरेको छ ।