काठमाडौं । चीनले नेपाललाई थप १६ लाख डोज कोभिड– १९ विरुद्धको खोप दिने भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको