क्वेटा (पाकिस्तान) । चिनियाँ लगानीको आधारशिला मानिने पाकिस्तानको बन्दरगाहस्थित कार्यालयमा आक्रमण गर्ने प्रयास गरेका कम्तीमा ७ आतंकवादीलाई सुरक्षा बलले बुधबार मारिदिएको अधिकारीहरूले बताएका छन् ।