चुनाव आउँदै छ र आयाराम–गयारामहरूको बजार चल्न थालेको छ । आज एक दलमा पसेको मान्छे २४ घण्टा नबित्दै भोलि अर्काे दलमा कसरी जान सक्दो रहेछ