काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ३० वटा चोरी भएका मोटरसाइकल र स्कुटर बरामद गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। सोमबार महाशाखाको परिसरमा आयाेजित कार्यक्रममा