बेनी । म्याग्दीको मंगला गाउँपालिका–३ बरङ्जास्थित महेन्द्ररत्न माविको छात्रावास भवन निर्माणका लागि जग्गा खरिद गर्न स्थानीयवासीले रु. २७ लाख बढी रकम संकलन गरेका छन् ।