काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसा प्रकरणमा भएको रकम असुलीमा मन्त्रालय वा नेतृत्वको कुनै संलग्नता नरहेको दाबी गरेको छ ।