काठमाडौं । जनकपुरधाममा रेल र कार ठोक्किँदा तीन जना घाइते भएका छन् । महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको रेलले जनकपुरधाम उपमहानगरपालिका–९ ब्रह्मपुरीस्थित थापाचोक नजिक