काठमाडौं । नेपाली कांग्रेसबाट चुनाव जितेका स्थानीय तहका जनप्रतिनिधिका लागि शेखर कोइराला समूहले छुट्टै बधाई कार्यक्रम राखेको छ । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बधाई, शुभकामना