काठमाडौं । जनमत पार्टीबाट ममता झाले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् । ममताले सत्ता गठबन्धनमा रहेका साना दलहरूको तर्फबाट उम्मेदवारी दर्ता गराएकी हुन्